काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई

२०८३ जेष्ठ १६, शनिबार

काठमाडौं : काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले जितेको छ ।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानले  दोस्रो सेट १९–२५ ले गुमाएको थियो । तर त्यसपछिका दुई सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पार्दै इरान च्याम्पीयन बनेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार