सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ ३, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९८ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ९० रूपैयाँ कायम भएकोमा आज ३ सय ३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार