तरकारी बोकेको जीप र कन्टेनर ठोकिँएर दुर्घटना

२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौँ : पृथ्वीराजमार्ग सडक अन्तर्गत तनहुँको आँबुखैरेनी-२ ढावटारमा शुक्रबार बिहान तरकारी बोकेको बोलेरो जीप र कन्टेनर एक आपसमा ठोकिँएर दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी बोलेरो जीपमा सवार दुई जना घाइते भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार