परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्।

समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली प्रस्थान गरेका हुन्।

जादा जादै उनले रास्वपा सरकार बनेपछि पहिलो पटक उच्च स्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार