कर्णालीमा कर्मचारीको तलब वृद्धि

२०८३ असार १, सोमबार

सुर्खेत : कर्णाली प्रदेशका कर्मचारीको तलब २१ प्रतिशितले बढेको छ। सोमबार आर्थिक मालिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै २१ प्रतिशतले तलब वृद्धि भएको बताएका हुन्।

मन्त्री शाहले संघीय सरकारले गरेको तलब वृद्धि बराबर कर्णाली प्रदेशका कर्मचारीको पनि तलब पाउने भएका छन्। यस्तै, करारका कर्मचारीले पनि स्थायी कर्मचारी सरह महंगी भत्ता पाउने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार