यस्तो छ आज सुनचाँदीको मूल्य

२०८३ जेष्ठ २०, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४ सय ५ रूपैयाँ कायम भएकोमा आज ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार