सुर्खेत : कर्णाली प्रदेशमा आज (साउन १) सार्वजनिक बिदा दिइएको छ ।
साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर अवसरमा सार्वजनिक बिदा दिने गरिएको छ ।
प्रदेश सचिव लक्ष्मी कुमार विकका अनुसार, गएको चैत्र २४ गते मन्त्रिपरिषद्बाट भएको निर्णय बमोजिम आज सार्वजनिक बिदा दिइएको हो ।





