देउवा समूहले गर्‍यो ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन

२०८३ श्रावण १६, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलाको संयोजक डा. शशांक कोइरालालाई तोकेको छ।

आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर कोइरालालाई भेलाको संयोजक तोकेको नेता मीन विश्वकर्माले बताए।

देउवा समूहले ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। देउवा समूहले साउन २९ गते काठमाडौंमा भेला गर्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार