काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिकाे बैठक आह्वान गरेकाे छ ।
सभापति रवि लामिछानेले भदौ ५ गते शुक्रबार विहान ११ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक आह्वान गरिएकाे हाे । महामन्त्री विपीन आचार्यका अनुसार बैठककाे एजेन्डा तय भइसकेकाे छैन ।
बैठकमा अनिवार्य उपस्थित हुन भनिएकाे छ ।




