गृह मन्त्रालयका २३ उपसचिवको सरुवा, को कहाँ ?

२०८३ आश्विन १५, बिहीबार

काठमाडौँ : गृह मन्त्रालयले २३ उपसचिवको सरुवा गरेको छ। सरुवामा पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

गृहले तेह्रथुममा अशोक वाग्ले, बाजुरामा मुक्तिराम रिजाल, मुस्ताङमा पर्शुराम पोखरेल, अछाममा टीकाराम ढकाल र रोल्पामा सुरेश सुनारलाई सिडिओको रूपमा खटाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार