हेडलाइन

सभामुख चयनको निर्वाचन चैत २२ गते हुने

काठमाडौँ : यही चैत २२ गते प्रतिनिधि सभाका सभामुखको चयन हुने भएको छ। आज बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो। यसका लागि चैत २० गते

जिम्मेवार राजनीति गर्न नेताहरूलाई भण्डारीको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल

एमाले सडकमा एक्लै भए पनि चिन्ता छैन : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक र जनताको हित तथा बेथितिविरुद्ध संघर्ष गर्न एमाले एक्लै परे पनि चिन्ता नगर्ने बताएका छन्। मंगलबार सचिवालय

कामु प्रधानन्यायाधीश बनिन् सपना प्रधान मल्ल

काठमाडौं : सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मंगलदेखि अवकासमा र्गपछि सर्वोच्चको

घुस लिएको आरोपमा जिल्ला अदालतका डिट्ठा पक्राउ

काठमाडौं : जिल्ला अदालत रौतहटमा कार्यरत डिट्ठा लवकुमार सिंह घुस लिएको आरोपमा अदालत परिसरबाटै पक्राउ परेका छन्। सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा सिंहलाई पक्राउ गरेको

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ : चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा  ३७ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ। नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन

पूर्व प्रधानमन्त्रीमध्ये म मात्रै संसदमा उपस्थित छु : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ प्रतिनिधि सभामा आफू मात्रै पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

काठमाडौँ : जेनजी आन्दोलन हुँदा काठमाडौंको सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ । मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको

प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं नियुक्त

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्। उनलाई स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा दिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त