हेडलाइन

रास्वपाका सांसद कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनेन्द्र कार्कीलाई सांसदको शपथ नखुवाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कार्कीविरुद्ध

राप्रपाले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने

काठमाडौं : संसदमा ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता ज्ञानेन्द्र शाही बन्ने भएका छन् । राप्रपाबाट प्रत्यक्षमा चुनाव जित्ने उनी एक्ला उम्मेदवार

प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकामा नेकपा (एमाले)लाई धन्यवाद दिएकी छिन् । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई

पशुपति क्षेत्रको वत्सलेश्वरी मन्दिरमा मूलभट्टको पूजा

काठमाडौं : मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले वत्सलेश्वरी मन्दिरमा पूजा आराधना गरेका छन्। प्रत्येक वर्ष चैत्र कृष्ण

समानुपातिकतर्फका सांसदलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ : गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता

प्रतिपक्षी नै नरहने भन्ने सोच गलत हो : डा. मिनेन्द्र रिजाल

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालको अभिव्यक्तिप्रति असतुष्टि जनाएका छन्। मंगलबार पार्टीका सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति

रवि लामिछानेविरुद्ध दायर रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ। महान्यायाधिवक्ता सबिता

०४८ सालयता सबै सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन गरौं : एमाले नेता तामाङ

काठमाडौं : नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले यो निर्वाचनमा पार्टीले योभन्दा राम्रो नतिजा ल्याउने आशा रहेको भएपनि त्यस्तो परिणाम आउन नसकेको स्विकारेका छन् ।

बालेनजीसँग सहकार्य नगरेकोमा मलाई कुनै पछुतो छैन : सीके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष तथा पूर्व सांसद डा. सीके राउतले २१ फागुनको निर्वाचनमा बालेन शाहसँग सहकार्य नगरेकोमा कुनै पछुतो नभएको बताएका छन् । हालै

सांसद सुधन गुरुङद्वारा तलब–भत्ता र सुविधा नलिने घोषणा

काठमाडौँ : रास्वपाका सांसद सुधन गुरुङले आफूले तलब भत्ता नलिने बताएका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका सांसद गुरुङले आफू तलब भत्तासहित सरकारी सेवा