हेडलाइन

निर्वाचनको समग्र प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाइने

काठमाडौं : गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं : जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन्। केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेनजी आन्दोलनका क्रममा

यो रास्वपाले होइन देशले जितेको हो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले देशको इतिहास आफ्नै हातले लेख्ने अवसर आफूहरुलाई प्राप्त भएको बताएका छन् । पार्टीले हिजादेखि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीले चैत्र ६ गते शुक्रबारका लागि बैठक बोलाएको हो । बैठक शुक्रबार दिउँसो १ बजे

संसारमा बिरलै पाउने अवसर रास्वपाले पायो : लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले नवनिर्वाचित सांसदहरूलाई आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सामाजिक न्यायका लागि पैरवी गर्ने प्रतिबद्धता जनाए । निर्वाचित

नेकपाका नेतालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । प्रधानमन्त्रीको बोलावटमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

यो देश अहिले पनि नबने कहिल्यै बन्दैन : लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले यो देश अहिले पनि नबने कहिल्यै नबन्ने बताएका छन्। ललितपुरको ग्वार्कोस्थित रास्वपाको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्न

रास्वपाको अभिमुखीकरणमा बालेन शाह सहभागी नहुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र वर्तमान कानुनी अवस्थाबारे जानकारी दिन राखेको दुई दिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह

प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा

एमाले अब कार्यकर्ताको भावनाबाट चल्नुपर्छ : नेता पाण्डे

काठमाडौं : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा ? भन्ने प्रश्न जायज भएपनि एमालेमा त्यसको ठाउँ नरहेको आशय व्यक्त