हेडलाइन

रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेका छन् । केहीबेरअघि पौडेल ओली निवास पुगेका हुन् ।

रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार

समानुपातिकका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं : निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर

सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत इच्छा नभए पनि पार्टीको आवश्यकताका कारण अघिल्ला दुई

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक सांसदको सूची

काठमाडौं : निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक गरेको छ। आयोगले विभिन्न दलहरूबाट सिफारिस भएर आएका ११० जनाकाे नाम सार्वजनिक गरेको हो। प्रतिनिधि

हामीसँग सिट नभए पनि पहरेदार छन् : रेशम चौधरी

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टी प्रतिनिधिसभामा सिटविहीन भए पनि जनताको मुद्दामा सधैँ अडिग रहने बताएका छन्। सोमबार सञ्चारकर्मीहरूसँग

मैले जानेसम्म कुनै गल्ती गर्ने छैन : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष  हर्क साम्पाङले जनताबाट दोस्रो पटक अनुमोदन भएको भन्दै खुसी व्यक्‍त गरेका छन् । एक कार्यक्रममा सहभागी हुने क्रममा उनले

तत्काल गाडी भाडा बढाउन यातायात व्यवसायीको माग

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले

पार्टी सुधारका विषयमा काँग्रेसले माग्यो सुझाव

काठमाडौँ : नेपाली काँग्रेसले पार्टीभित्र आवश्यक सुधारका विषयमा कार्यकर्ता तथा समर्थकसँग सुझाव संकलन गर्न आह्वान गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल