हेडलाइन

बजेटको प्रभावकारी कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ

प्रदेशमा पनि प्रतिपक्षमा बस्न तयार छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना आफूहरुले नगरेको उल्लेख गर्दै सत्ताका लागि तीन दल मिलेर जाने अवस्था नरहेको बताएका छन् ।

पुँजीबजारलाई विशेष प्राथमिकता दिएका छौँ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पुँजीबजार सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्। पुँजीबजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग सिंहदरबारमा सोमबार छलफल गर्दै

सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने

काठमाडौँ : सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौँ : भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी ३५ दिने अन्तिम सूचना

संसद् र फेसबुक दुवै उस्तै लाग्न थाल्यो : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले सरकारको गैरजिम्मेवारीपनका कारण संसद् र सामाजिक सञ्जाल फेसबुकबीचको अन्तर हराउँदै गएको टिप्पणी

देउवा पक्षले गगन थापालाई पठायो पाँच बुँदे प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापालाई देउवा समूहले पाँच बुँदे प्रस्ताव गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा आइतबार बसेको निवर्तमान पदाधिकारी,

कुर्सीको मोहमा नलाग्न पार्टी नेतृत्वलाई खनालको आग्रह

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिका सदस्य झलनाथ खनालले नयाँ राजनीतिक समीकरण बनाउनुभन्दा पहिले विस्तृत छलफल गर्ने आवश्यक रहेको बताएका

मिटरब्याजपीडितलाई सरकारले फेरि धोका दियो : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिटब्याजपीडितलाई सरकारले फेरि एकपटक धोका दिएको टिप्पणी गरेका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित सांसदसँगको अन्तरक्रिया

सदन र सडक दुवै मोर्चाबाट अघि बढ्नुपर्छ : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सडक र सदनको दुवै मोर्चालाई अघि बढाउनुपर्ने बताएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै दुई