हेडलाइन

माधव नेपालले अध्यक्ष पद नछाड्ने

काठमाडौं : पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी अध्यक्ष पद नछाड्ने भएका छन् । शुक्रबार बसेको सचिवालय बैठकले

प्रस्तावित तीन न्यायाधीशविद्धका उजुरीमाथि छलफल

काठमाडौं : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेका उजुरीसम्बन्धमा उजुरीकर्तासँग छलफल गरेको छ । समितिको शुक्रबारको बैठकमा पाँचै जना उजुरीकर्तासँग छलफल भएको

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले शुक्रबार

केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं : नेपाली सेनाको उपरथीमा बढुवा भएका गौरव कुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह

निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुन्छ : देउवा

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुने बताएका छन्। बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले निर्धारित

एमाले आधुनिक नेपाल निर्माणको नायक हो ,ग्यास र फलाम खानी पत्ता लगायौं : शंकर पोखरेल

काठमाडौं : प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनता र युवाको भविष्यका लागि एमालेले विगतका कुनै पनि शासकले कल्पनासमेत

सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए

हामीले गल्ती गर्‍यौं, जनतासँग नाता टुट्यो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आएपछि पार्टीले आफ्नो आधार वर्ग र जनतासँगको सम्बन्धलाई कमजोर बनाएको भन्दै गल्ती स्वीकार गरेका