हेडलाइन

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं : आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । यस्तै, राष्ट्रिय सभाको बैठक अपराह्न १ :

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन्। पार्टीको

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पु¥याएको क्षतिको पुनःनिर्माणमा सरकार लागिपर्ने बताएका छन्। मेलम्ची र हेलम्बु क्षेत्रको

अरुले जति कराए पनि देउवाले ‘यो गठबन्धन ठीक छ’ भनेको दिनसम्म सरकार ढल्दैनः मिनेन्द्र रिजाल

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवाले यो गठबन्धन ठीक छ भनेको दिनसम्म कांग्रेस–एमालेसहितको सरकार कामय रहने बताएका छन्

विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई बुद्ध दर्शनले मात्रै रोक्न सक्छः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्दै गएको बताएका छन् । लुम्बिनीमा आयोजित २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२

आज चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

काठमाडौँ : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि

नेपाल बुद्धको जन्मभूमि हुनु हाम्रा लागि गौरव : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताएका छन्। २५६९औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरी उनले

पूर्वराजालाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला असत्य : फणि पाठक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले अघोषित नजरबन्दमा राखिएको चर्चालाई निर्मल निवासले खण्डन गरेको छ । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यस्तो खबरमा सत्यता नरहेको

विश्व पौडेलले दिए गभर्नर सिफारिस समितिबाट राजीनामा

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाकाबीच पौडेलले सिफारिस समितिबाट संयोजक एवं अर्थमन्त्री

निवर्तमान गभर्नर अधिकारीविरूद्ध सर्वोच्चमा रिट

काठमाडौँ : निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिकारी पदमा रहँदै गभर्नर सिफारिस समितिमा बस्नु गैरकानुनी भएको दाबी गर्दै अधिवक्ता नवीन