हेडलाइन

नानीबाबुहरूले के सिक्छन् बाहरू ? : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘नानीबाबुहरूले के सिक्छन् बाहरू ?’ भन्दै रोष पोखेका छन्। शुक्रबार भएको समाजवादी र राजावादी शक्ति प्रदर्शन र त्यसबाट

सम्पूर्ण जनधनको क्षतिको जिम्मा सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँको तीनकुनेमा भएको क्षतिको जिम्मा सरकारले नै लिनुपर्ने बताएका छन् । आज राजावादी प्रदर्शनकारी

सरकारको लापरवाहीले पार्टी कार्यालय तोडफोड भयो : घनश्याम भुसाल

काठमाडौं : सरकारले सुरक्षा प्रदान गर्न नसक्दा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको जनाएको छ । राजावादीहरुले प्रदर्शनका क्रममा पार्टी

तीनकुने क्षेत्रमा सेना परिचालन

काठमाडौं : तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन भएको छ। राजावादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं : मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको छ । आज साँझ ८ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो । तीनकुनेमा राजावादी प्रदर्शन

निरङ्कुश राजतन्त्रको पुनरागमन सम्भव छैन : भुसाल

काठमाडौँ : माओवादी केन्द्रकी नेता पम्फा भुसालले निरङ्कुश राजतन्त्र पुनरागमन सम्भव नभएको दाबी गरेकी छन्। समाजवादी मोर्चाद्वारा शुक्रबार (आज) काठमाडौंको प्रदर्शनी मार्गमा आयोजित खबरदारी सभालाई

समाजवादी मोर्चाको सभामा दर्शक बन्न मात्रै जाँदिन: झलनाथ खनाल

काठमाडौँ : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको प्रदर्शनमा सहभागी नहुने बताएका छन्। शुक्रबार मोर्चाले गरेको प्रदर्शनमा सहभागी नहुने खनालले बताएका हुन्। खनालले

प्रधानमन्त्री ओलीले हिन्दु गणतन्त्रमा जान जोड गरिराख्नुभएको छ : सुदन किराती

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु गणतन्त्रको निम्ति जोडबल गरिराखेको टिप्पणी गरेका छन् । बिहीबार

कुलमान र हितेन्द्रदेव दुवैको सुनुवाइ आज हुने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार सुनुवाइ हुने भएको छ।

सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक

काठमाडौँ : गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान संशोधन जस्तो कुरा दुई तिहाईले मात्र नभई सबै पार्टी र सरोकारवालासँगको व्यापक छलफलपछि सहमतिको