हेडलाइन

सबै प्रदेशका प्रमुखहरु र मुख्यमन्त्रीहरुविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : राज्यबाट दिने निर्णय भएको दोहोरो सुविधा बदरको माग गर्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। अधिवक्ता चन्द्रप्रकाश भुसालले दोहोरो

कुलमानले आर्थिक घोटाला गरे : महेश बस्नेत

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आर्थिक घोटालामा संलग्न रहेको आरोप लगाएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत्

लोकतन्त्र र गणतन्त्रको मार्गमा हिँडिसकेको समाज पछि फर्कंदैन : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका छन्। बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित

कुलमानलाई हटाएर सरकार बक्यौता नउठाउने बाटोमा हिँडिराखेको छः माओवादी उपमहासचिव बस्नेत

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अलोतान्त्रिक र स्वैच्छाचारी निर्णयबाट हटाएको बताएका

एउटा व्यक्तिलाई संस्था मानेर अबको युग चल्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा व्यक्तिलाई संस्था मानेर अबको युग नचल्ने बताएका छन्। नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाको पुस्तक ‘म र सानोबुवा’ लोकार्पण

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : आज प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ। आजको बैठकमा

लोडसेडिङको हल्ला निराधार हो, अब हुँदैन : हितेन्द्रदेव शाक्य

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अबको दुई हप्ताभित्र नतिजा आउने गरी काम गर्ने घोषणा गरेका छन्। मंगलबार प्राधिकरणमा पदबहाली गरेसँगै

राप्रपाले चैत्र २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ । आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन

कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ ।

प्रतिपक्षीहरू आफू बच्न र सरकारलाई बद्नाम गर्न लागेः प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारबिरुद्ध लागिपरेको बताएका छन्। मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई