एमालेबाट निष्काशित भएपछि भीम रावलको आक्रोशः केपी ओली नव सामन्तको प्रतीक
काठमाडौं : नेकपा (एमाले) का निष्काशित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छाचारी, तानाशाही र निरङ्कुश निर्णय गरेर आफूलाई निष्काशित गरेको बताएका छन् ।
- हाम्रोदेश
- Read More
