डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त
काठमाडौं : डेनमार्कका लागि नेपालको राजदूतमा सुम्निमा तुलाधर नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) तुलाधरलाई डेनमार्कको राजदूत नियुक्त गरेका हुन्।
- हाम्रोदेश
- Read More
