हेडलाइन

जनतालाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको होः उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । आज (आइतबार) सोलु दुधकुण्ड

अहिलेको सरकार असफल भए देश अराजकतातिर जान्छ : शेखर कोइराला

जनकपुर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । आइतबार बिहान जनकपुरमा

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ

गण्डकी : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्ने बताएका छन्। रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)

एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाल संवत् ११४५ का अवसरमा नेकपा

पीएल सिंह आँखामा नबिझाउने व्यक्ति थिए : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन् । शनिबार काठमाडौंमा पीएल सिंहको १३औं

यो सरकार भ्रष्टाचार गर्नैका लागि बनेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गर्नैका लागि यो सरकार बनेको बताएका छन्। शनिबा (आज) काठमाडौंमा आयोजित

ओली सरकारलाई झुकाएरै छोड्छौं: मेटमणि चौधरी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकारलाई उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा मात्र काम गरिरहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री गुरुङ

कास्की : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताए । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा

शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने अनुसन्धानको निष्कर्ष

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ

अब उपचार नपाएर कसैले अकालमा ज्यान गुमाउनु पर्दैन : मुख्यमन्त्री पाण्डे

बागलुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घर आँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा शुक्रबार