हेडलाइन

बैशाख अन्तिम साता राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले २०८२ बैशाख अन्तिम साता प्रथम महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले उक्त कार्यतालिका सार्वजनिक

कांग्रेसले सरकार फेर्ने प्रस्ताव ल्याएको पुनको दाबी

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सत्ता साझेदार दल नेपाली कांग्रेसले वर्तमान सरकार फेर्ने प्रस्ताव ल्याएको दाबी गरेका छन्

सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले दिनुपर्छ: सिटौला

काठमाडाैं : नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नंवर ४ को

सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौं : मन्त्री भण्डारी

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने बताएका छन्। उद्योगी व्यवसायीहरूसँगको छलफलमा मन्त्री भण्डारीले अबदेखि सरकारी

भीम रावलले अनुशासनहीन काम गरेपछि कारबाही गरिएको हो: शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा नरहेको कारण कारबाही गर्नुपरेको बताएका छन्।शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा

सरकारले गरेका कामबाट धेरै जना खुशी छन् : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवादको आयोजना गर्न लागेको जानकारी गराएकी छन्

अख्तियारले अनुसन्धान द्रुतगतिमा गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान द्रुतगतिमा गर्नुपर्ने बताएका छन् । अख्तियार दुरूपयोेग अनुसन्धान आयोग कार्यालय इटहरीद्वारा

सहकारीको एक रुपैयाँ पनि खाएको छैन : रवि लामिछाने

कास्की : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको एक रुपैयाँ पनि नखाएको बयान दिएका छन्। जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा

मान्छे खुवाएर बाघ पाल्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयले कोप–२९ को समीक्षाका लागि आज काठमाडौंमा आयोजना

माओको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट एकताबद्ध हुनु अपरिहार्य : प्रचण्ड

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनु आवश्यक भएको बताएका छन्। चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको