हेडलाइन

उत्तगरगयाधाम वेत्रावती : हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र

नुवाकोट : पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण

अबको बाटो तय गर्न आन्तरिक छलफलमा भीम रावल

काठमाडाैं : नेकपा एमालेबाट निकालिएका भीम रावलको अबको कदम के होला भन्ने सर्वत्र चासो छ । अनुशासनविपरीत काम गरेको निष्कर्षसहित एमाले सचिवालय बैठकले पुस १०

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ : प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा

सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँध्यो : वर्षमान पुन

प्युठान : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् । प्युठानको जुम्रीमा आयोजित

कांग्रेस र एमालेलाई असफल हुने छुट छैन : शंकर पोखरेल

काठमाडाैं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताएका छन्। नेकपा (एमाले) दाङ प्रचार

नयाँ पार्टी घोषणा गर्दै भीम रावल

काठमाडौं : नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आगामी बुधबार (पुस १७) गते पार्टी घोषणा गर्ने भएका छन् । रावललाई गत १० पुसमा

संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिएका छन्। सोमबार (आज) गुरुङ समुदायको प्रमुख पर्व स्वदेश तथा विदेशमा धुमधामका साथ मनाइँदैछ। यस अवसरमा

आज तमु ल्होछार मनाइँदै, देशैभर सार्वजनिक बिदा

काठमाडौं : गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई

नागार्जुनका नगर प्रमुख बस्नेतमाथि ९ करोड घुस लिएको आरोप

काठमाडौं : नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। बस्नेतले नगर प्रमुखको पदको

म्याजिक नम्बरको धक्कु लगाएर राज गर्ने दिन गए : प्रधानमन्त्री ओली

पर्सा : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गर्ने दिन सकिएको बताएका छन् । आइतबार नेकपा एमाले पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन