हेडलाइन

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं : नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय

वामदेवले एकीकृत समाजवादीमा तेस्रो वरीयता पाउने

काठमाडौं : वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयता पाउने भएका छन् । समाजवादीमा आउँदा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले तेस्रो वरीयता पाउने गरी

नवनियुक्त राजदूतहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा झण्डा उठाउन अग्रसर भएको छु: भीम रावल

काठमाडौँ : एमालेबाट निष्काशनमा परेका भीम रावलले आफू राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनविजिकाको पक्षमा झण्डा उठाउन अग्रसर भएको बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

बीआरआईमा लोन लिनै हुँदैन भन्ने अवधारणा थोत्रो कुरा हो : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बीआरआई फ्रेमवर्क सम्झौता हुनु खुशीको कुरा भएको भन्दै स्वागत गरेका छन् ।

सरकार ढल्छ, टिक्दैन भन्ने तर्कमा सत्यता छैन : गगन थापा

मकवानपुर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार ढल्छ, टिक्दैन भन्ने तर्कमा कुनै सत्यता नरहेको बताएका छन् । ४९ औँ मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ : एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी

प्रधानमन्त्रीबाट हट्नु पर्दा प्रचण्डलाई पीडा, छटपटी औडाहा भएको छ : शंकर पोखरेल

काठमाडौं : सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा प्रधानमन्त्रीबाट हट्नु पर्दाको पीडा र छटपटी रहेको टिप्पणी गरेका छन् । नेपालगञ्जमा आयोजित

अब कुनै बहादुरले संसद् भङ्ग गर्न सक्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पाँच वर्षसम्म कुनै पनि बहादुरले संसद् विघटन गर्न नसक्ने दाबी गरेका छन् । मेलमिलाप दिवसका अवसरमा मङ्गलवार

गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन्। मंगलाबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस