रास्वपा तारकेश्वर-१० को सभापतिमा मल्ल निर्बाचित

२०८० असार १६, शनिबार

काठमाडौँ : रास्वपा तारकेश्वर नगरपालिका वार्ड नम्बर ९ र १० को संयुक्त कार्यसमिति गठन भएको छ। तारकेश्वर- ९ को सभापतिमा भुपाल गौतम र तारकेश्वर-१० को सभापतिमा चन्द्र बिक्रम मल्ल निर्बाचित भएका छन्।

उक्त कार्यक्रमको उद्घाटन कार्यक्रम प्रा.डा माेदनाथ मरहट्टा र प्रा.डा प्रदिपचन्द्र गाैतमले संयुत्त रूपमा बाट घण्टी बजाएर गरेका थिए। कार्यक्रममा क्षेत्र नं ६ को प्रतिनिधि सभा सदस्य माननीय शिशिर खनालको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा तारकेश्वर नगरपालिका वार्ड नम्बर ९ र १० घण्टी प्रेमीको उल्लेख्य मात्रामा उपस्थिति थियो।

उक्त कार्यक्रममा बागमती प्रदेश कमिटि सदस्यहरु, क्षेत्रीय कमिटि सदस्यहरु, रास्वपा वार्ड नं ८ को सभापति रोशन पाण्डेको उपस्थिति थियो कार्यक्रममा विभिन्न बौद्दिक व्यक्तित्वहरु, नगर संयोजक बिनोद चापागाई, १० नं वार्ड संयोजक युबराज बस्नेतको उपस्तिथी थियो। शिक्षा क्षेत्रमा लामो योगदान पुर्याएका तथा शिक्षाविद रामेश्वोर पौडेल लगायतको उपस्थिति थियो। सो कार्यक्रम ऐश्वर्यनगर सेवा समाजका अध्यक्ष,समाजसेवी तथा युवा नेता रामचन्द्र खनालले गरेका थिए। रास्वपाबाट जनताले धेरै आश गरेको हुनाले रास्वपाले लोभलालच भुली जनताको प्रत्यक्ष दैनिकी संग जोडिएको कुराहरु मुख्य मुद्दा बनाई अघि बढेर हिडेमा रास्वपाको भबिस्य उज्ज्वल देखिन्छ।

तारकेश्वर-१० को निर्बाचित कार्यसमिति सदस्यहरु यसप्रकार छन् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
6
+1
1
+1
0

ताजा समाचार