प्रकाश सुवेदीका दुबै कार्यक्रम निलम्बन
काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीले एपिवान टेलिभिजनमा चलाउँदै आएको दुई चर्चित कार्यक्रम ‘ग्ल्यामर गफ’ र ‘रजत पट’ अहिलेलाई निलम्बनमा परेको छ । एपिवान टेलिभिजनले अभिनेत्री शिल्पा पोखरेलको उजुरीको आधारमा कार्यक्रम अहिलेलाई स्थगित गरेको हो । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो…