लोकप्रिय गायक यम बराल सम्मानित

२०८१ बैशाख ९, आईतवार

काठमाडौं : बि.एस.के नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि. द्वारा आयोजित’गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड–२०२४’ सम्पन्न भएको छ।

शनिबार राष्ट्रिय नाचघर जमलमा उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ लगायत धेरै कलाकारको उपस्थिती रहेको कार्यक्रममा लोकप्रिय गायक यम बराललाइ प्रमुख अतिथीको हातबाट सम्मानित गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार