मौन अवधि सुरु

आज रातिदेखि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

काठमाडौं : १५ वैशाखमा हुने उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन ।