चैतसम्म संविधान खारेज हुन सक्छ : शंकर भण्डारी

२०८० पुष ३, मंगलवार

पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतसम्म संविधान खारेज हुन सक्ने बताएका छन् ।

पोखरामा जारी कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा भण्डारीले चैतसम्म हालको संविधान खारेज हुने सूचना पाएको बताएका हुन् । ‘मैले शेरबहादुर दाइलाई भनेको छु । यदि मैले पाएको सूचना गलत छैन भने चैतसम्म यो संविधान खारेज हुन सक्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार