सर्लाहीमा सेफ्टी ट्यांकीमा डुबेर अढाई वर्षका बालकको मृत्यु

२०८० पुष १०, मंगलवार

काठमाडौँ : सर्लाहीको ईश्वरपुरमा सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका-८ रामपुर निवासी कमल राउतका अढाई वर्षका छोरा सोहनको सोमबार सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

छिमेकी कमलबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएको हो।

कार्कीले सेफ्टी ट्यांकी ढलान नगरी खुला राखेको कारण बालक डुबेका पीडित अभिभावकले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार