सशस्त्र प्रहरी जवानहरुको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

२०८० चैत्र २२, बिहीबार

काठमाडौँ : रक्तदान नै जीवनदान भन्ने नाराका साथ सशस्त्र प्रहरी सि.सं.२२१ का जवानहरुले १२ औं वार्षिक उत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

पशुपतिनाथ मन्दिर परिसरमा आज आयोजित कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । त्यसमध्ये १२ जना सि.सं.२२१ का जवान र २१ जना सर्वसाधरणहरु रहेका थिए । उक्त रक्तदान कार्यक्रममा उल्लेख्य रक्तदाताहरुको उपस्तिथी रहेको सशस्त्र प्रहरी सहायक हवल्दार इश्वर खत्रीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
0

ताजा समाचार