डिशहोमको मिसन ८१, तीन हजारमै वार्षिक रिचार्ज

२०८० चैत्र ३०, शुक्रबार

काठमाण्डौ : नयाँ वर्षको अवसरमा डिशहोमले ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ। योजनामा ग्राहकहरुले ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकहरुले नजिकैको डिलरदाइकहाँ गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन्। नेपालभरका डिशहोमका डिलर तथा सबडिलरहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार