प्रचण्ड-ओलीसँगको छलफलपछि रवि : सत्ता समीकरणमा केही समस्या छैन

२०८१ बैशाख ६, बिहीबार

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेशको काराणले संघीय सत्ता समीकरणमा केही समस्या नभएको बताएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा छलफल पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले सुदूरपश्चिममा भएको विषयले संघीय सरकारमा प्रभाव नपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार