नौ महिनामा माछापुच्छ्रे बैंकको नाफा ८५ करोड

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौँ : माछापुच्छ्रे बैंकले ९ महिनाको अवधिमा ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको खुद नाफा ३६ प्रतिशतले घटेको हो।

गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार