बढ्यो सुनको मूल्य

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर १ लाख ३९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय २५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १७ सय २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार