गुल्सनलाई लगातार ओभरमा विकेट, विस्फोटक आसिफ आउट

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौं : एसीसी प्रिमियर कपको सेमिफाइनलमा साविक विजेता नेपालविरुद्ध एक सय २० रनको लक्ष्य पछ्याइरहेको यूएईले तेस्रो विकेट गुमाएको छ ।

गुल्सन झाले लगातार दोस्रो ओभरमा विकेट लिए । तेस्रो विकेटका रुपमा विस्फोटक ब्याट्सम्यान आसिफ खान १० रनमा आउट भए ।

यूएईले ९.४ ओभरमा ३ विकेट गुमाएर ७० रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार