राष्ट्रपति पौडेलले गरे कतारका राजालाई स्वागत

२०८१ बैशाख ११, मंगलवार

काठमाडौँ : कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनको विमान ३ :४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको थियो।

राजकीय भ्रमणमा आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनको सम्मानमा नेपाली सेनाले सलामी दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार