मुक्तिनाथ विकास बैंकले घोषणा गर्‍यो लाभांश

२०८० पुष ७, शनिबार

काठमाडौं : मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिले चुक्ता पुँजीको १०.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंकको चुक्ता पुँजी हाल ६ अर्ब ४२ करोड रुपैयाँ छ।लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर हो। बोनस सेयरको कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णय छ।

बैंकले गत वर्ष १४.२१०५ प्रतिशत लाभांश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार