सुनको मूल्यमा गिरावट

२०८० माघ २१, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख १८ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३५० सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ९५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार