सुनको मूल्यमा सामान्य गिरावट

२०८१ श्रावण २८, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएकोमा आज १०० रूपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १७ सय २० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १७ सय १५ रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार