उपसभामुखमा श्रम संस्कृतिबाट रुवी ठाकुरको उम्मेदवारी

२०८२ चैत्र २६, बिहीबार

काठमाडौँ : प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुवी ठाकुरले उम्मेदवारी दिएकी छन्।

बिहीबार श्रम संस्कृति पार्टीबाट ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्। २५ वर्षीय ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्।

त्यस्तै, राप्रपाबाट सरस्वती तामाङले उम्मेदवारी लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन्। बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार