पोखरा महानगरले ५ वटा मुर्रा राँगो ल्याउने

२०८० असार १०, आईतवार

पोखरा : पोखरा महानगरले ५ वटा मुर्रा राँगो ल्याउने भएको छ ।

सरकारले ल्याएको ५ वटा रांगा पोखरामा ल्याउन पहल गरिने मेयर धनराज आचार्यले बताए ।

आगामी वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै मेयर आचार्यले भने, `नेपाल सरकारले ल्याएको मध्ये कम्तिमा ५ वटा मुर्रा राँगा पोखरा स्थित पशु प्रजनन् केन्द्रमा ल्याउन पहल गरिनेछ । पोखरामा नश्ल सुधार सहित भैँसी पालन व्यवसायलाई प्रोत्साहन गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार