माछापुच्छ्रे बैंकले घोषणा गर्‍यो लाभांश

२०८० भाद्र १३, बुधबार

काठमाडौँ : माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

जसमा १३‍.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार