दाङमा गोली चल्यो, एकजनाको मृत्यु

२०८० फाल्गुन ३, बिहीबार

काठमाडौँ : दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली चलेको छ ।

गोली प्रहारबाट धनमाया थापाको मृत्यु भएको लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायतले बताए । धनमायालाई यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । उनीहरु पति–पत्नी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार