भोलि बिहान ८ बजे सत्ता गठबन्धनको बैठक

२०८० फाल्गुन २०, आईतवार

काठमाडौँ : भोलि (सोमबार) बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा खटपटका सोमबार बिहान ८ बजे बैठक बस्न लागेको हो ।

गठबन्धन आएको खटपटका बिच बस्न लागेको  बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि बढेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आन्तरिक छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार