यस्तो छ आज सुनचाँदीको मूल्य

२०८० फाल्गुन २९, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ कायम आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ७५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार