सुनको मूल्यमा नयाँ रेकर्ड

२०८० चैत्र ८, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २६ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ कायम आज २ हजार ६ सय रूपैयाँले बढेर १ लाख २७ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १५ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार