जन्मदिनको अवसरमा मेयर बालेनले कविता संग्रह ‘अश्र’ ल्याउने

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जन्मदिनको अवसरमा कविता संग्रह ल्याउने भएका छन्।

शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल मार्फत कविता संग्रह ‘अश्र’ ल्याउन लागेको जानकारी दिएका हुन। ‘मेरो कविता संग्रह किताब ‘अश्र’ भोलिबाट सर्वत्र उपलब्ध हुनेछ,’ उनले सामाजिक सञ्जालबाट भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार