इलाम-२ मा सुहाङको अग्रता

२०८१ बैशाख १६, आईतवार

काठमाडौं : इलाम २ को मतगणनाको प्रारम्भिक रूझानमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिमको मुढा चिन्हले ६७ मत पाएका छन् ।

तेस्रो स्थानको नेपाली कांग्रेसले ५२ र रास्वपाले ३२ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
2
+1
0
+1
2

ताजा समाचार